Trending
राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन राजनीति अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर राजनीति प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट समाज फेल भएपछि शान्ता चौधरीले भनिन् – अंग्रेजी र आरडी विषयले दिमाग खराब गर्‍याे आर्थिक लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै समाज भक्तपुरमा छतबाट खसेर एक जनाको मृत्यु

२४२ संक्रमित थपिए, एक जनाको मृत्यु

काठमाडौं : नेपालमा गत २४ घण्टामा २ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २ सय ९ र २ हजार ९ सय ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो । 

यो अवधिमा ४ सय ४४ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल मुलुकभर ७ हजार ३ सय ३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख छ।

तीमध्ये ६ हजार ८ सय ५२ जना होम आइसोलेसनमा छन् भने ४ सय ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन्। हाल २ सय ३४ जना आइसियु र ५५ जना विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ।
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP