Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

प्रदेश १ मा वर्षा र हिमपातको सम्भावना

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ को एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आइतबार बिहान प्रदेश१, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ। बाँकी स्थानको मौसम सामान्यतः सफा रहेको छ। दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थान सामान्यतः सफा रहने जल मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ को एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

आयतबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस मापन भएको छ। यस्तै, जुम्लाको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP