Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

न्युजिल्यान्डसँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट श्रृङ्खलामा भारतको ‘क्लिन स्वीप’

काठमाण्डाै – न्युजिल्यान्डसँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट श्रृङ्खलामा भारतले क्लिन स्वीप गरेको छ । कोलकातामा गएराति भएको खेलमा न्युजिल्यान्ड ७३ रनले पराजित भएको हो । भारतले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १७ ओभर २ बलमा अलआउट हुँदै १ सय ११ रन मात्रै बनाउन सक्यो । न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले ५१ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।

यस्तै, न्युजिल्यान्डका लागि टिम सेइफर्टले १७ र लक्की फर्गुसनले १४ रन जोडे पनि अरु खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् । भारतका अक्षर पटेलले ३, हर्सल पटेलले २ तथा  दीपक चहार, युजभेन्द्र चहाल र भेन्कातेस ऐरले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन जोडेको थियो ।

भारतका लागि कप्तान रोहित शेर्माले ५६ रनको अर्धशतकीय पारी खेले भने  इशान किसनले २९,श्रेयस एयरले २५, दिपक चाहरले २१, भेन्कातेस ऐरले २० रन बनाए । न्युजिल्यान्डका मिचेल स्टाननरले ३ विकेट लिए भने लकी फर्गुनस, एडम मिल्ने, ट्रेन्ट बोल्ट र ईश सोधीले १/१ विकेट लिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP