Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

अध्यक्ष ओलीको सूचीमा नअटाएका भुसाल र आचार्यद्वारा उम्मेदवारी दर्ता

काठमाडौं :  नेकपा एमालेको उपाध्यक्ष पदमा नेता घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष ओलीको सर्वसम्मतिमा नअटाएका भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

यस्तै अर्का आकांक्षी भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराए। आचार्य पनि ओलीको सूचीमा अटाएका थिएनन्। उम्मेदवारी दिने समय नजिकिँदै जाँदा धमाधम उम्मेदवारी दर्ता गराउन नेताहरु लागि परेका छन्। उपाध्यक्ष पदमा नेता विष्णु पौडेलले पनि दर्ता गराएका छन्। यस्तै उपमहासचिवमा प्रदीप ज्ञवालीले पनि आफ्नो उम्मेदवारी  दर्ता गराएका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP