Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एमाले नयाँ नेतृत्वका लागि मतदान जारी‚ एकैपटक ६९ जनाले भोट खसाल्दै

चितवन : एमालेमा सहमतिको प्रयास असफल भएपछि आइतबार राति ४ बजेदेखि मतदान सुरू भइरहेको छ। अध्यक्ष, उपाध्यक्ष, सचिव र १२६ केन्द्रीय सदस्य पदका लागि चुनाव भएको हो।

मंगलवार सवा ६ बजेसम्म ७०० जनाले मतदान गरेका छन्। भोटिङ सेसनमार्फत भोट हाल्न हाल्न सकिन व्यवस्था गरिएको छ। एक पटकमा ६९ जनाले भोट गर्न सकिने जनाइएको छ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन्। ६ वटा उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे‚ युवराज ज्ञवाली‚ सुवासचन्द्र नेम्बाङ, रामबहादुर थाप र घनश्याम भुसाल चुनावी मैदानमा छन्।

यस्तै‚ सात सचिव पदमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट‚ पद्मा अर्याल‚ भीम आचार्य र टंक कार्कीले उम्मेदवार छन्। ओली बनाएकार सर्वसम्मतको सूचीमा भीम आचार्य र टंक कार्कीको नाम समावेश थिएन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP