Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कांग्रेस गण्डकी प्रदेश अधिवेशन उद्घाटन समारोहमा पौडेल पक्षको नाराबाजी

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबारदेखि सुरु प्रदेश अधिवेशन अन्तर्गत गण्डकी प्रदेशमा अधिवेशन उद्घाटनका क्रममा नारावाजी भएको छ । संस्थापन (देउवा) पक्षले कार्यक्रम कब्जा गर्न खोजेको भन्दै संस्थापन इतर पक्षका कार्यकर्ता र नेताले कार्यक्रममा नाराबाजी गरेका हुन् ।

कास्कीका निवर्तमान सभापति कृष्ण केसीले सञ्चालन गरेको कार्यक्रममा संस्थापन पक्षका प्रदेश सभापति पदका उम्मेदवार अर्जुन जोशीलाई मात्र बोल्न दिएको भन्दै इतर पक्षले विरोध गरेको हो ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता गोपालमान श्रेष्ठलगायतका नेताहरु सहभागी कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापाले केही समय माइक कब्जा गर्दै ‘विपी कोइराला, गणेशमान र किसुन्जी सहभागी कार्यक्रममा बक्ता रहने यज्ञबहादुरलाई मञ्च नदिने’ भन्दै आक्रोस पोखे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP