Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

म अन्तिम पटक चुनाव लड्छु : सुजाता कोइराला

विराटनगर : नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफू अन्तिम पटक चुनावमा लड्ने बताएकी छिन्। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबार विराटनगरमा प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्दै उनले आफू अन्तिम पटक चुनावमा लड्ने र त्यसपछिका दिनहरूमा युवाहरूलाई राजनीतिक प्रशिक्षण दिँदै अगाडि बढाउनुपर्ने बताएकी हुन्।

‘हामी जति पनि उपस्थित भएका छौँ‚ सबै एउटै उमेरका छौँ। यो हामी सबैको अन्तिम चुनाव हो’, उनले भनिन्, ‘अब युवालाई प्रशिक्षण दिएर सक्षम बनाएर राजनीतिमा अगाडि बढाउने आवश्यकता देख्छु।’

निर्वाचनका वेला गुट-उपगुट भए पनि निर्वाचनपछि पार्टीको नीति र विधानलाई टेकेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भनिन्, ‘पार्टीको विधानलाई टेकेर हामीले नीति ऐन निर्माण गर्नुपर्छ, यसलाई बारम्बार परिवर्तन गर्दा र  आफ्नो सुविधाअनुसार विधान बनाउँदा पार्टी कमजोर हुन्छ।’ 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP