Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कांग्रेस इतर पक्षको केन्द्रीय समिति बस्दै

काठमाडौं : पार्टीको आगामी १४ औँ महाधिवेशनमा सभापति पदमा साझा उमेदवार तय गर्ने बारे छलफल गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको केन्द्रीय समिति बैठक बस्दै छ। 

बैठक दिउँसो एक बजे बस्ने तयारी छ। यसअघि हिजो पनि संस्थापन इतर समूहका नेताले यसै बिषयमा छलफल गरेका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहराटारमा भएको छलफल सकरात्मक भएकाले आज संस्थापन इतर समूहको केन्द्रिय समिति बैठकमा छलफल गर्न लागिएको हो। 
हिजो नेता पौडेलसहित, नेताहरु प्रकाशमान सिंह र शेखर कोइरालाबीच छलफल भएको थियो। तीन जना नेताको सहमतिमा आज संस्थापन इतर समूहका नेताको केन्द्रीय समिति बैठक आह्वान गरिएको हो। 

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी मंसिर २४ गतेदेखि सुरु हुँदैछ। महाधिवेशनमा सभापति पदको लागि सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा दोहोरिने तयारी गरिरहँदा संस्थापन इतर समूहले पनि सभापतिको साझा उमेदवार उठाउने प्रयास गरेको छ। 

संस्थापन इतर समूहले साझा उम्मेदवार उठाउन प्रयास गरेपनि धेरै नेताहरु आकांक्षी देखिदा मुस्किल हुने देखिएको छ। सभापति देउवाले भने सिटौला समूहलाई पनि आफुलाई सभापति पदमा सहयोग गर्न आग्रह गरेका छन्। देउवाले अन्य समूहलाई पनि सहयोगका लागि आग्रह गरेका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP