Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आज नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुको जिल्ला भेला

कपिलवस्तु-नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुको जिल्ला स्तरीय भेलाको तयारी पूरा भएको छ । जिल्लाको शिवराज नगरपालिकाको खरेन्द्रपुरस्थित देउराली रिसोर्टमा विहीबार (आज) दिउँसो १२ बजे आयोजना गरिएको जिल्ला स्तरीय भेलाको तयारी पूरा भएको पार्टीको प्रचार विभागले जनाएको छ ।

जिल्लाभरका अगुवा कार्यकर्तालाई सहभागीता गराइने भेलाको सम्बोधन गर्न पार्टीका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष मेटमणी चौधरी, केन्द्रीय सदस्यहरु लंका बहादुर हमाल, मीना परियार, केन्द्रीय निर्वाचन आयोगका सदस्य अहमद अब्दुल रउफ आउने जनाइएको छ ।

तत्कालिन एमालेबाट विद्रोह गरी गठन भएको एकीकृत समाजवादी कपिलवस्तुले जिल्लामा पार्टी विस्तारलाई तीव्र पारिरहेको छ । जिल्लाका ६ पालिका, झण्डै ३० वडामा वडा कमिटी गठन गरिसकेको समाजवादीले महत्वपूर्ण जनवर्गीय संगठन पनि निर्माण गरेको छ ।

विहीबारको भेलामा पार्टीको आगामी कार्ययोजना, नीति, विचार र सिद्धान्तको बारेमा प्रशिक्षात्मक मन्तव्य हुने पार्टीका जिल्ला अध्यक्ष लंका बहादुर हमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP