Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सकियो बागमतीका मन्त्रीको शपथग्रहण, पत्रकारलाई दिइएन प्रवेश

हेटौंडा : बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण सकिएको छ। प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार ६ जना मन्त्री थपेका थिए। नवनियुक्त मन्त्रीहरूको शपथग्रहणमा सञ्चारकर्मीहरूलाई प्रवेश दिइएन।

नवनियुक्त मन्त्रीहरू यसप्रकार छन्ः

नेकपा माओवादीबाट रत्न ढकाल (युवा तथा खेलकुदमन्त्री), जीवन खड्का ( वन तथा वातावरणमन्त्री) र घनश्याम दाहाल (श्रम, रोजगार तथा यातायातमन्त्री) गरी ३ जनाले पद पाएका छन्।

यसैगरी नेकपा एकीकृत समाजवादीबाट एक राज्यमन्त्रीसहित ३ जना मन्त्री भएका छन्। एकीकृत समाजवादीबाट बसुन्धरा हुमागाई (कृषि तथा पशुपक्षीमन्त्री), वसन्त मानन्धर (खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री) र इन्द्रमाया गुरुङ (कृषि राज्यमन्त्री) नियुक्त भएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP