Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रधानमन्त्रीले बोलाएको बैठकमा एमाले नजाने

काठमाडौं : प्रमुख विपक्षी नेकपा एमाले सर्वदलिय बैठकमा सहभागी नहुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार बोलाएको सर्वदलीय बैठकमा एमालेले सहभागी नहुने भएको हो।

आफ्नो पार्टीले कारबाही गरेका व्यक्तिहरूले दर्ता गरेको दल नेकपा (एकीकृत समाजवादी) अवैध रहेको र उक्त दल सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने एमाले उपाध्यक्ष तथा संसदीय दलका नेता सुवास नेम्वाङले बताए।

नेम्वाङले प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार गरेको तर एमालेले मान्यता नदिएको र अदालतमा मुद्दा विचाराधीन रहेको समूहलाई वैधानिकता दिनेगरी कुनै बैठकमा सहभागी नहुने स्पस्ट पारे।

एमालेले यसअघि पनि सर्वदलीय बैठक बहिष्कार गरेको थियो। एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसद्‍लाई सभामुखले कारबाही नगरेको भन्दै सो पार्टीले निरन्तर संसद्‍ अवरुद्ध पार्दै आएको छ।

प्रधानमन्त्री देउवाले संसद्‍को अवरोध हटाउने तथा एमसिसी लगायतका विषयमा छलफल गर्न भोलि सर्वदलीय बैठक बाेलाएका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP