Trending
राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ? राजनीति प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान समाज भूमि बैंक र उद्योग निजीकरणविरुद्ध किसान आन्दोलनको चेतावनी स्वास्थ्य आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखिए देशभर सेवा ठप्प पार्ने चेतावनी समाज मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्रीसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर राजनीति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित राजनीति सरकार ‘शुभकामना’ दिन पनि योग्य छैन : पूर्वमुख्यमन्त्री राई राजनीति मझौला उद्योग व्यवसायीको ब्याज र हर्जाना छुट गरिदिन सांसद तिमल्सेनाको आग्रह स्वास्थ्य वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : मन्त्री पौडेल

रबि लामिछानेको सर्मथनमा शिवराजमा र्याली निकालीने


सनिउल्ला धोबी, कपिलवस्तु,भद्रा ७

सिधाकुरा जनता सगं कार्यक्रमका प्रस्तोतन रबि लामिछानेको सर्मथन तथा रिहाई र स्वर्गिय पत्रकार शालिकराम पुडासैनी न्यायका लागि कपिलवस्तुमा र्याली निकालीने भएको छ ।

कपिलवस्तुको चन्द्रौटामा आज बसेको स्थानिय युवा, समाजसेवी व्यपारी बुद्धीजीवीहरुको भेलाले सर्मथन तथा न्यायको लागि र्रयाली निकाल्ने बताएका छन ।

आज शनीबार अपरन्ह ४ बजे र्याली तथा कोणसभा कार्याक्रम गरिने जनाईएको छ । हिजो बसेको भेलमा सम्पुर्ण देशभक्त न्यायप्रेमी आमाबुवा दाजुभाई दिदिबहिनिलाई शिवराज नगरपालिका ५ गंगा कम्प्लेक्स चन्द्रौटामा उपस्थितका लागि अनुरोध गरिएको युथ अफ शिवराजले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP