Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रेस क्लब आफ कृष्णनगर द्वारा मास्क वितरण

अजय मिश्र, कृष्णनगर,

कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिकाको सहयोग र प्रेस क्लब आफ कृष्णनगरको आयोजनामा बहादुरगंज चोकमा माक्स वितरण गरियो । बहादुरगंज चोकमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस सम्बंधि सतर्कता अपनाउन नगर प्रमुख रजत प्रताप शाहले अपिल गरे।

साथै शाहले इन्फरारेड फारहेड थर्मामीटर समेत शिवराज अस्पतालका वेद प्रकाश चौधरी लाइ हस्तान्तरण गर्दै ५ वटा इन्फरारेड फारहेड थर्मामीटर हस्तांतरण गरिसकेको र आवस्यकता अनुसार अझै वितरण गर्ने समेत बताए। प्रेस क्लब आफ कृष्णनगरका अध्यक्ष अंकुश कुमार श्रीवास्तव ले कोरोना भाइरस बाट बच्न सरकारले जारी गरेको निर्देशन सबैले पाल्ना गर्दै साबुन पानी ले हात धुन र भिड भाडमा नजादै कृष्णनगरका संचार कर्मी लाई समेत सावधानी अपनाउन आग्रह गरे।

प्रेस कल्ब आफ कृष्णनगर का अध्यक्ष लगायत उपाध्यक्ष निरहु यादव, कोषाध्यक्ष अनेक पाण्डे, सदस्य हरु सहवाज खान, प्रिंस मिश्र, कम्लेश चन्द्र गुप्ता, रमाशंकर तिवारी, अजय मिश्र, र उक्त कल्ब का सल्लाहकार मनिष कुमार गुप्ता लगाएत को सक्रियतामा माक्स वितरण गरियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP