Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र टोटेनह्यामले अङ्क बाँडे

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटेनह्यामले बराबरी खेल्दै अङ्क बाँडेका छन् । गएराति भएको खेलमा लिभरपुल र टोटेनह्यामले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । टोटेनह्यामका लागि खेलको १३ औँ मिनेटमा ह्यारी केनले  गोल गरे ।

खेलको ३५ औँ मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए भने खेलको ६९ औँ मिनेटमा एन्ड्रयु रोबर्टसनले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । खेलको ७४ औँ मिनेटमा टोटेनह्यामका सन ह्युङ मिनले गोल गर्दै टोटेनह्यामलाई २–२ गोलको बराबरीमा ल्याए ।

खेलको ७७ औँ मिनेटमा रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो । बराबरीसँगै १८ खेलमा ४१ अङ्क जोडेको लिभरपुल अङ्क तालिकाको दोस्रो स्थानमा छ । टोटेनह्याम २६ अङ्कसहित सातौँ स्थानमा छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP