Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कांग्रेस महिला खुला केन्द्रीय सदस्यकाे ३३५० मत गन्दा कसकाे कति ?

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुला महिला केन्द्रीय सदस्य तर्फको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा जारी मतगणना अनुसार अहिलेसम्म ३ हजार ३ सय ५० मत गणना गर्दा डा. डिला संग्रौलाले अग्रता कायम राखेकी छन्। संग्रौलाले २०७९ मत ल्याएकी छन्।

पुष्पा भुसाल १९७५ मत ल्याएर दोस्रो तथा तेस्रो नम्बरमा १८५० मतसहित डा. आरजु राणा देउवा छन्। चौथोमा अम्बिका बस्नेत१६७७ र पाँचौंमा ईश्वरी न्यौपानेले १६२७ मत प्राप्त गरेकी छन्।

यस्तै सरिता पसाईले १५१०, रमाले १३५५, शुशिलाले १३०६, रङंमतीले १३०८ मत प्राप्त गरेकी छन्। खुला ९ जनाको लागि ३० जना उम्मेदवार चुनावी मैदानमा छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP