Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

काठमाडौं : आगामी माघ १२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ। प्रदेश नं। १ को लागि न्यायाधीश भरत लम्साल प्रदेश नं। २ को लागि ब्रजेश प्याकुरेल, बागमती प्रदेशकोलागि डिल्लीरत्न श्रेष्ठ, गण्डकी प्रदेशको लागि श्रीकृष्ण भटृराई, , लुम्बिनी प्रदेशको लागि रीतेन्द्र थापा, कर्णाली प्रदेशकोलागि राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशको लागि जयानन्द पनेरुलाई निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ।

आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोगजनका लागि यही पुस १० गतेसम्म दल दर्ताका समय तोकेको छ। निर्वाचन कार्यक्रम अनुसार पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिदै छ। रिक्त हुनु भन्दा ३५ दिन अगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आयोगले १ मनोनीत सदस्य बाहेक १९ जना सदस्यको निर्वाचन प्रक्रिया अगाडि बढाएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP