Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

न्यायपरिषद्को बैठक बस्दै

काठमाडौं : न्याय सेवा आयोगको बैठक आज बस्दैछ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज दिउँसो ३ बजेका लागि आयोगको बैठक बोलाएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।​

नेपाल बार एसोसियसनले जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको र सर्वोच्च अदालतका न्यायाधीशहरुले समेत जबरासँग इजलास शेयर गर्न अस्वीकार गरेको अवस्थामा जबराले आयोगको बैठक बोलाएका हुन्।  

बारले जबराले नेतृत्व गर्ने न्याय सेवा आयोग, न्याय परिषद् जस्ता बैठकमा पनि सहभागी नहुन आग्रह गर्र्दै सदस्यहरुलाई पत्राचार गरिसकेको छ। आजको बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने प्रवक्ता कार्कीले बताए।

प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, लोकसेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता सदस्य हुनेछन्। न्याय परिषद्का सचिवले न्याय सेवा आयोगको समेत सचिव भइ काम गर्ने कानुनी व्यवस्था छ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP