Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

एसईई परीक्षा चैतमा गर्ने बोर्डको तयारी

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी चैत महिनामा गर्ने तयारी गरेको छ। परिस्थिति सहज भए चैतमै सञ्चालन गर्नेबारे छलफल भइरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले जानकारी दिए।

परीक्षा नियन्त्रक अधिकारीका अनुसार परीक्षाको लागि प्रश्नपत्र के गर्ने भन्ने विषयमा पनि छलफल चलेको छ। ‘प्रश्नपत्र छपाई सुरु भएको भने छैन, कहिले छाप्ने विषयमा भने कुरा उठेको छ,’ उनले भने।

उनले अहिले एसईई दिने विद्यार्थीको फर्म दर्ता भइरहेकोले परीक्षा दिनेको यकिन संख्या थाहा भइनसकेको बताए। यसअघि कोभिड-१९ का कारण भौतिक उपस्थितिमा परीक्षा हुन नसकेपछि आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरिएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP