काठमाडौं । सरकारले जथाभावी घरबाहिर ननिस्कन गरेको आग्रहलाई उल्लघंन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले दश जनालाई पक्राउ गरेको छ ।
चितवनको विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरूलाई जिल्ला प्रशासन कार्यालयमा कारबाहीका लागि उपस्थित गराउने प्रहरीको तयारी छ ।
पक्राउ परेकाहरुलाई आवश्यक कारबाही गरिने चितवनका एसपी नान्तीराज गुरुङले बताउनुभयो । सरकारले मंगलबार (आज) बिहान ६ बजेदेखि ‘लकडाउा’ भएसँगै जथाभावी बाहिर ननिस्कन भनेको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया