चेल्सी बराबरीमा रोकियो, सिटीको जित

काठमाडौं : इंलिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ। गएराति घरेलु मैदानमा भएको खेलमा चेल्सी ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो। चेल्सीकालागि रोमेलु लुकाकु र बइटनका लागि डेनी वेलबेकले गोल गरे। 

यस्तै अर्को खेलमा म्यानचेस्टर सिटीले ब्रेनफोर्टलाई पराजित गरेको छ। पाहुना टोली सिटीले ब्रेनफोर्टविरुद्ध १– ० गोलको संघर्षपूर्ण जित निकालेको हो। उसको जितमा फिलफोडेनले गोल गरे। 

गएरातिको जितसँगै सिटीले शीर्ष स्थानको अंक दूरी ८ ले बढाएको छ। उसको २० खेलबाट ५० अंक छ । त्यस्तै दोस्रो स्थानको चेल्सीको समान खेलबाट ४२ अंक छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP