Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आज तोल ल्होसार मनाइँदै

काठमाण्डाै – आज तोल ल्होसार मनाइँदै छ । तोलको अर्थ समयचक्र हो ।

नेपालका हिमाली जिल्ला डोल्पा, मुगु, मनाङ, हुम्ला, जुम्ला, भुटानी मूल भएर नेपालमा बसोबास गर्नेहरुले हरेक वर्षको पुस  शुक्ल प्रतिपदाको दिन मनाउने गर्दछन् ।

आजको दिन घर आँगन लिपपोत गरी शुद्ध पारिन्छ र स्नान गरी पूजा गरिन्छ । लामा पुरोहितबाट वा घरको मुल व्यक्तिबाट पूजाआजा गराइ गहुँको पिठो आकाशतर्फ उडाएर देवीदेवताको विजय र भूत प्रेतको पराजय होस् भनी प्रार्थना गरिन्छ ।

अनि अग्रज तथा मान्यजनबाट आशीर्वाद लिँदै फुरौला, बाबर, रोटी, कन्दमूल आदि ग्रहण गर्ने गरिन्छ । तोल ल्होसार नै अन्य ल्होसारको उद्गम मानिन्छ । तोल ल्होसारको आफ्नै दर्शन र महत्त्व भएको पाइन्छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP