Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

ए डिभिजन लिग : आजदेखि आठौं चरणको खेल हुँदै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि आठौं चरणका खेल सुरु हुँदै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार दिउँसो १ बजे हुने आजको पहिलो खेलमा अपराजित टोली संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। नवप्रवेशी सातदोबाटोसँग प्रतिस्पर्धामा उत्रिँदा संकटाले आफ्नो लयलाई निरन्तरता दिन चाहन्छ।

यस्तै‚ मातृशोकमा परेका प्रशिक्षक मेघराज केसीको टोली सातदोबाटो अघिल्ला खेलमा भोगेको नतिजालाई सुधार गर्ने दाउमा छ। संकटा १३ अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने सातदोबाटो आठ अंकसहित आठौं स्थानमा छ।

आजै दिउँसो पौने ५ बजे हुने दोस्रो खेलमा विभागीय क्लब  एपिएफले जावलाखेल युथ क्लबसँग प्रतिष्पर्धा गर्नेछ। एपिएफ ६ अंकसहित तालिकाको दशौं स्थानमा रहँदा ७ अंक जोडेको जावलाखेल तालिकाको नवौ स्थानमा रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP