Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

सांसद केसीको भिडियो सन्देश : धैर्यता गरौं

प्रदेश न ५ का प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले एक भिडियो सन्देश जारी गर्नुभएको छ । कोरोनाको महामारी आएको भन्दै सर्तकता अपाउन अपिल गर्नुभएको छ ।

सनिवार भिडियो मार्फत भारत तथा तेस्रो मुलक बाट आएका नागरिकहरुलाई विशेष सर्तकता अपनाउन आग्रह गर्नुभएको छ ।

सरकारले लकडाउन गरेको समयमा कोहि पनि अनाआवश्यक रुपमा बाहिर हिड्न नहुँने भन्दै यसमा वाट जोगिन आफै सचेत रहन आवश्यक रहेको बताउनुभएको छ ।

तिन वटै सरकारले जनताको समस्या कसरी समधान गर्न सकिन्छ भन्ने विषयमा गम्भीर रहेकोले नागरिकहरु पनि गम्भीर बनेमा कसैले पनि ज्यान गुमाउन नपर्ने बताउनुभएको छ । भिडियाे हेर्नुहाेस्

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP