सुर्यमुखी दोस्रो राउन्डमा युनिक स्पोर्ट्स र चिसापानी बाहिरीयो

कपिलवस्तु । शिवगढीमा भइरहेको २१ औ सुर्यमुखी खेल प्रतियोगिताम सुर्यमुखी पहेलो र रातो दोस्रो राउन्डमा प्रवेश गर्दा चिसापानी र युनिक स्पोर्ट्स बाहिरिएका छन ।मंगलबार सुर्यमुखीको खेल मैदान पर्तापुरमा भएको दोस्रो खेलमा चिसापानी युवा क्लब भोकरलाई पेनाल्टीमा ३ गोलको विरुद्ध ४ गोल गरेर बिजयी भएको हो। 

निर्धारित समयमा दुबै टिमबाट गोल नभए पछी खेल पेनाल्टीमा पुगेको हो । अन्तिम खेल युनिक स्पोर्ट्स र सुर्यमुखी रातोको बिच भएको थियोे उक्त खेलमा सुर्यमुखी रातो बिजयी भएको छ ।                                               

सुर्यमुखी युवा क्लबको आयोजना शिवराज ९ को सह आयोजनामा भइरहेको प्रतियोगिताको छैटौं दिन बुधबार पनि तीन खे हुनेछ पहिलो खेल साईनिङ्ग स्टार रमुवादह र शिवगढी स्पोर्टिङको बिच महिला दोस्रो खेल ग्रीन भिजन र गाेल्डेन स्टार र अन्तिम खेल सशस्त्र प्रहरी ५ न बाहिनी र शिवगढी स्पोर्टिङ बिच हुने क्लबका सदस्य लक्ष्मण पुनले  जानकारी दिनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP