Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कपिलवस्तुमा ८५ जना क्वारेनटाइनामा

माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा,१६ चैत

कपिलवस्तु जिल्लाका १० स्थानिय तहमा ८५ जना नागरिकहरुलाई क्वारेनटाइनमा राखिएको छ । जिल्लामा निर्माण भएका २ सय ४२ क्वारेनटाइन वेडमा चैत १६ गते सम्म ८५ जना नागरिकलाई राखिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनुभयो ।
जिल्लाको भारतसँग जोडिएको कृष्णनगर नगरपालिकाको क्यारेन्टाइनमा सबै भन्दा धेरै २३ जना रहेका छन् । त्यस्तै महाराजगंज नगरपालिकामा ३ जना,शिवराज नगपालिकामा ११ जना,वाणगंगा नगरपालिकामा १ जना,बुद्धभुमी नगरपालिकामा ३ जना, कपिलवस्तु नगरपालिकामा ११ जना रहेको छन् । विजयनगर गाउँपालिकामा ६ जना,मायादेवी गाउँपालिकामा १३ जना,यशोधरा गाउँपालिकामा ६ जना र शुद्धोधन गाउँपालिकामा ८ जना रहेको पौडेलले बताउनुभयो । क्वारेन्टाइन कक्षमा रहेका नागरिकहरुको अवस्था सामान्य रहेकोले आइसुलेसनमा राख्ने अवस्था नरहेको उहाँले बताउनुभयो । क्वारेन्टाइनमा रहेका अधिकांश नागरिकहरु भारतवाट नेपाल फर्किएका रहेका बताउनुभयो । उनीहरुलाई खाना बस्न र चिकित्सको निगरानीमा राखीएको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP