Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

यहि बर्ष नै नेपाल हिन्दु राष्ट्र घाेषण हुन्छ : अध्यक्ष पटेल


सुनसरी ७ भाद्र हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले यहि बर्ष भित्र नेपाल पुन: हिन्दु राष्ट्र घाेषणा हुने बताएका छन ।

सुनसरी जिल्लामा आयोजित एक कार्यक्रममा यहि वर्ष भित्र नेपाल पुनः हिन्दू राष्ट्र घोषणा हुने वहालेे भन्नू भएकाे हाे । हलुवाई समाज सेवा समिति सुनसरी द्वारा बाबा गणिनाथको बिशेष पूजाको अवसरमा इनरवामा गरिएकाे धार्मिक सभा लाई सम्बोधन गर्दै पटेलले भने ।

नेपालीहरुको पहिचान,स्वभिमान,गौरब लाई स्थापित गराउदै विश्व भरिका सनातन धर्मावलम्बीहरुको आस्थाको केन्द्र भएकोले सम्पूर्णको भावनाको कदर गर्दै र नेपालको पहिचान हिन्दू राष्ट्र स्थापित गराउन परिषद संघर्षरत रहेको पटेलले बताए।देशमा हिन्दू राष्ट्रको लागी माहोल बन्दै गई रहेको र हरेक नेपालीहरु आफ्नो पहिचानका लागी जागरूक भई सकेका छन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP