Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सिमानामा हाम्रो अडानबारे नेपाल सरकार जानकार छ : भारत

काठमाडौं : भारतले नेपालसँगको सिमानाका विषयमा भारत सरकारको अडान सुसंगत र स्पष्ट रहेको जनाएको छ । काठमाडौंस्थित राजदूतावासमार्फत शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै भारतले यसबारे नेपाल सरकारलाई जानकारी गराइसकेको पनि उल्लेख गरेको छ। 

‘भारत–नेपाल सिमानामा भारत सरकारको अडान सर्वविदित, सुसंगत र स्पष्ट छ।’ विज्ञप्तिमा लेखिएको छ, ‘यस विषयमा नेपाल सरकारलाई जानकारी गराइसकेको छ।’

विज्ञप्तिमा यस्ता समस्याहरू स्थापित अन्तर–सरकारी संयन्त्र र च्यानलहरू सञ्चार र संवादका लागि सबैभन्दा उपयुक्त हुने पनि उल्लेख छ । ‘पारस्परिक सहमति भएका सीमा समस्याहरू जुन बाँकी छन्, ती हाम्रा घनिष्ठ र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको भावनामा सधैं सम्बोधन गर्न सकिन्छ’‚ विज्ञप्तिमा उल्लेख गरिएको छ। 

भारतले नेपाली भूमि कालापानी लिपुलेक क्षेत्रमा एकतर्फी सडक निर्माण गरिरहेको छ। यस विषयमा सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका राजनीतिक दल र केही संघसंस्थाले विरोध गर्दै आइरहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP