Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

काठमाडौं उपत्यका र तराईमा हुस्सु‚ दिउँसो मौसम सुधार हुने

काठमाडौं : मौसम पूर्वानुमान महाशाशाका अनुसार आज केही प्रदेशको मौसम बदली रहे पनि वर्षा र हिमपातको सम्भावना रहेको छैन।

आइतबार बिहान देशका पहाडी भू–भागहरुको मौसम आंशिक बदली रहेको छ। काठमाडौं उपत्यकामा हस्सु लागेको महाशाखाले जनाएको छ। तराईका केही स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ।

मौसमविद प्रतिभा मानन्धरका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी  प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। तर‚ उल्लेखनीय मौसमी प्रणाली नभएकाले वर्षा तथा हिमपातको सम्भवना छैन।

यसैबीच आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलब ६ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो बढेर १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने सकिने अनुमान गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP