अपांग गरिब परिवारलाई ग्यास सहयोग (भिडियाे सहित )

दिपक के सि

कपिलवस्तु

शिवराजनगरपालिका वडा न ५ निवासी अञ्जली खड्का लाई चन्द्रौटाका २ युवाले ग्यास सहयोग गरेका छन ।

राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका जिल्ला सह संयोजक कृष्ण कार्की र जिल्ला कमिटी सद्स्य बिष्णु हमालले संयुक्तरूपमा खड्कालाइ खाना पकाउने ग्यास प्रदान गरेका हुन ।

विश्वमा महामारिको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसका कारण देश नै लक डाउन रहेको अवस्थामा शारीरिक रुपले अपांग रहेकी र घरमा अन्य सदस्य पनि नभएको अपांग महिला समस्यामा छ भन्ने जानकारी पाए पछि आफुहरुले ग्यास खरिद गरि घरमा नै लगेर दिएको कार्किले बताए ।

हमाल र कार्कि चन्द्रौटाका युवा ब्यबसायी पनि हुन । कृष्ण कार्की स्टोरका ब्यबस्थापक हुन भने बिष्णु ग्यालेक्सी शुद्ध पिउने पानीका ब्यबस्थापक हुन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP