Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै, प्रधानन्यायाधीश जबरा पनि सहभागी हुने

काठमाण्डाै – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज फुल कोर्ट अर्थात पूर्ण बैठक बोलाउनु भएको छ । बैठक दिउँसो साढे १ बजे बस्ने छ ।

कोरोना सङ्क्रमण देशव्यापी रुपमा नै बढेको र सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीशदेखि कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको अवस्थामा ‘आवश्यक निर्णय’ गर्न भन्दै प्रधानन्यायाधीशले पूर्ण बैठक बोलाउनु भएको हो ।

बैठकमा प्रधानन्यायाधीश जबरा पनि सहभगी हुनुहुने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘यसअघि विवादका समयमा विशेष कारणवश पूर्ण बैठका उहाँ नबसे पनि आजको बैठकमा उहाँ सहभागी हुनुहुनेछ ।’ कोरोना सङ्क्रमणको तेस्रो लहर फैलिएपछि सर्वोच्च अदालतले सेवा कटौती गर्ने तयारी थालेको छ।

सर्वोच्चका प्रधानन्यायाधीश जबराविरुद्ध न्यायाधीशहरु अझै पनि आन्दोलनमा छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP