Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

खोप केन्द्रमा खोप लगाउनेको भिड, जनस्वास्थ्यका मापदण्ड पालना भएन

काठमाण्डाै – कोरोना भाइरसको जोखिम बढेसँगै खोप लगाउनेको भिड पनि बढ्न थालेको छ । खोप केन्द्रमा बढिरहेको भिडले त्यहीँबाट कोरोना भाइरस सर्ने जोखिम बढेको छ । सरकारले सार्वजनिकस्थलमा खोपकार्ड अनिवार्य गरे पनि खोप केन्द्र व्यवस्थापन भने गर्न सकेको छैन । खोप केन्द्र र अस्पतालमा जनस्वास्थ्यका मापदण्ड पालना भइरहेको छैन  ।

धेरैजसो खोप केन्द्रमा खोप लगाउन पुग्नेहरुको लामो लाइन छ । भौतिक दूरी त परको कुरा, कतिपयले त लाइनमा बस्दा समेत मास्क लगाउने गरेका छैनन् । सरकारले सार्वजनिक ठाउँमा हिँडडुल गर्नका लागि पनि खोप कार्ड अनिवार्य गरे पछि अहिले खोप लगाउनेहरुको भिड बढेको हो ।

यसले खोप केन्द्रबाटै कोरोना सङ्क्रमणको जोखिम बढेको सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको भनाइ छ । नेपालमा ओमिक्रोन भेरियन्ट फैलिएसँगै अग्रपङ्क्तिमा खटिएर काम गर्नेहरु पनि धमाधम सङ्क्रमित हुन थालेका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP