पीएम कपको फाइनल खेल आज, उपाधिका लागि एपीएफ र पुलिस क्लब खेल्दै

काठमाण्डाै – प्रधानमन्त्री कप टी-२० क्रिकेटमा आज फाइनल खेल हुँदैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान १० बजे हुनेछ । प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र पुलिस क्लब खेल्दैछन् ।

एपीएफले दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनलमा पुगेको हो । पुलिसले भने पहिलो सेमिफाइनलमा वाग्मती प्रदेशलाई हराएको थियो । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ र उप–विजेताले तीन लाख रुपैयाँ पाउनेछन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP