Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

नाइजेरिया विजेता तथा इजिप्ट उपविजेता बन्दै नकआउट

एजेन्सी-अफ्रिकन कप अफ नेशन्सअन्तर्गत समूह ‘डी’ मा इजिप्ट अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ। बुधबार राति भएको निर्णायक खेलमा  सुडानलाई १-० ले पराजित गर्दै इजिप्ट ६ अंकका साथ समूहको उपविजेताका रुपमा अन्तिम १६ मा स्थान बनाउन सफल भयो।

पहिलो हाफमा लिएको अग्रता नै इजिप्टलाई अन्तिम १६ मा पुग्न पर्‍याप्त रह्यो। इजिप्टका लागि अब्देलमोनेम मोहम्मद अहमेदले ३५औँ मिनेटमा बेखितको एसिस्टलाई सुदुपयोग गर्दै टिमलाई अग्रता दिलाए।

जुन अग्रता नै निर्णायक बन्यो। दोस्रो हाफमा पनि मोहम्मद सलाहको इजिप्टले गोलका केहि प्रयास गरेपिन सफल भएन।

त्यस्तै, नाइजेरिया समुहचरणका सबै तीन खेलमा जित निकाल्दै ९ अंकका साथ शिर्ष स्थानमा रहँदै विजेताका रुपमा नकआउटमा स्थान बनाउन सफल भयो। नाइजेरियाले गिनि बिसुलाई २-० ले पराजित गरेको थियो।

इजिप्ट भने पहिलो खेलमा नाइजेरयासँग पराजित हुँदा दोस्रो खेलमा गिनि बिसुमाथि जित निकालेको थियो। अन्तिम खेलमा सुडानलाई पराजित गरेसँगै नकआउटमा स्थान पक्का गर्‍यो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP