Trending
राजनीति प्रतिनिधिसभाले पारित गर्‍यो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ राजनीति भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री साहले भने- कुनै पनि आतंककारी गतिविधि नेपाललाई अस्वीकार्य अन्तर्राष्ट्रिय म्यान्माका अधिकारीहरू सुकीको बङ्गला लिलामीमा चौथो पटक असफल भए राजनीति वर्तमान शासन व्यवस्थाको विकल्प छैन तर सरकार चाहिँ इमानदार हुनुपर्छ : प्रचण्ड मनोरन्जन ‘एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’ शिक्षा किन सरकार-शिक्षकबीच हुन सकिरहेकाे छैन सहमति ? राजनीति ‘संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँसु ननिकालौँ’ समाज धरानबाट हराएको बस विराटनगरमा भेटियो राजनीति सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन : पूर्वमन्त्री आले राजनीति सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

३५ जना खेलाडी कराते खेल्न भारत गए

माधव बेलबासे
कपिलवस्तु भाद्र ६
दोस्रो अन्तराष्ट्रिय करांते प्रतियोगितामा प्रदेश न.५ का ३५ जना खेलाडी भारत गएका छन । कपिलवस्तुको बुद्धशक्ति करांते डोजो र शिवराज नगरपालिकाको संयुक्त आयोजनामा खेलाडीलाई बिदाइ गरिएको छ । शिवराज नगरपालिले प्रदेश न.५ लगायत नेपाललाई कंरातेमा डोजोमा चिनाउने खेलाडी पाएको छ । विदाई कार्यक्रममा शिवराज नगरपालिकाले १० थान पोषाक वितरण गरेको छ ।
त्यस्तै शिवराज नगरपालिकाबाट खेलमा सहभागि हुंदा आवश्यक पर्ने दर्ता शुल्क र आवतजावतमा लाग्ने यातायात खर्च समेत उपलब्ध गराउने शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले वताए । खेलमा सहभागि भएर बिजयि हुन अग्रीम शुभकामना दिंदै बिजयि पछि स्वागत गर्न पाउने आशा गरेको अधिकृत पौडेलले वताए ।
नेपाल करांते महांसघ प्रदेश न.५ का प्रमुख ऋषिराम पौडेलले खेलकुदको माध्यमबाट स्वच्छ मष्तिस्क असल बिचार हुने बताउँदै खेलले कुलतबाट टाढा रहन सहयोग गर्दै समाजलाई परिवर्तन गर्न सक्ने जनाए। पौडेलले नेपालको प्रतिनिधित्व गर्दै नेपालको झन्डा बिदेशमा फरफरहाउन अनुरोध गरे ।
ब्यापार संघ कपिलबस्तुका अध्यक्ष महादेब पोख्रेलले पछिल्लो समय सरकारले खेल प्रति थोरै भए पनि चांसो बढाएको जनाए । शिवराज नगरपालिका भित्र भएका खेलाडीहरु प्रति शिवराज नगरपालिकाको सकरात्मक सोंच रहेको जिकिर गरे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP