Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बँदेलको आक्रमणबाट एकको मृत्यु, तीन घाइते

बैतडी : जंगली बँदेलको आक्रमणबाट बैतडीमा एकजनाको मृत्यु र तीनजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार दोगडाकेदार गाउँपालिका-१ घोरडीका ७७ वर्षीय मनोरथ जोशीको मृत्यु भएको छ।

सोमबार साँझ जंगलबाट गाउँपसेका जंगली बँदेललाई धपाउन खोज्दा आक्रमण गरेको हो। आक्रमणबाट घाइते भएका मनोरथसहित स्थानीय बल्देव कार्की‚ वीरभान सार्की र हरिदत्त जोशी घाइते भएका थिए। मनोरथको उपचारको क्रममा सोमबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए। बलदेवको धनगढीमा उपचार भइरहेको छ। वीरभान र हरिदत्त जोशीको स्थानीय स्वास्थ्य संस्थामै उपचार गरिएको प्रहरीले जनाएको छर।

पछिल्लो केही वर्ष यता जंगली जनावर आतंक मच्चाउन थालेका छन्। जंगली जनावरले बालीनाली नष्ट गर्नुका साथै मानिसमाथिनै आक्रमण गर्न थालेपछि समस्या भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP