Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

इजिप्ट अफ्रीका कप अफ नेसन्सको फाइनलमा

काठमाडौं :  आयोजक क्यामरुनलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित  गर्दै इजिप्ट अफ्रीका कप अफ नेसन्सको फाइनलमा पुगेको छ।

गएराति भएको खेलमा निर्धारित ९० मिनेटको खेल र त्यसपछि खेलाइएको अतिरिक्त समयको खेलमा गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो।

अब इजिप्टले उपाधिका लागि सेनेगलको सामना गर्ने छन्। इजिप्टले यस अघि पछिल्लो पटक २०१० मा अफ्रीका कप जितेको थियो भने पछिल्लो पटक २०१७ मा फाइनलमा पुगेर पराजित भएको थियो। इजिप्ट अहिलेसम्म सबैभन्दा बढी ७ पटक यो उपाधि जित्ने देश हो।

त्यस्तै फाइनलमा पुगेको सेनेगेलले भने अहिलेसम्म यो उपाधि जितेको छैन। योसहित सेनेगल तेस्रो पटक फाइनलमा पुगेको हो। यस अघि सन २००० र २०१९ मा फाइनलमा पुगेको थियो।  

अब फाइनल खेल फेब्रुअरी ६ मा हुने छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP