Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

च्याम्पियन्स लिग : लिभरपुलद्वारा इन्टर मिलान पराजित

एजेन्सी-युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले क्वाटरफाइन सम्भावना बनियो बनाएको छ। च्याम्पियन्स लिगअन्तर्गत प्रि- क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब इन्टर मिलानलाई उसकै मैदानमा २-० ले पराजित गर्दै लिभरपुलले क्वाटरफाइनल यात्रा बलियो बनाएको हो।

घरेलु टोली इन्टर मिलानले अधिकांश समय लिभरपुललाई गोलरहित बराबरीमा रोके पनि अन्तिम १५ मिनेटभित्र लिभरपुल दुई गोल गर्न सफल भयो। सान सिरोमा घरेलु दर्शकलाई निरास पार्ने क्रममा फिरमिनोको गोलमार्फत लिभरपुलले अग्रता लियो। फिरमिनोले रोबर्टसनको कर्नरलाई हेडमार्फत सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो गोल मोहम्मद सलाहको नाममा रह्यो। सलाहले ८३ औं मिनेटमा टिमको अग्रता दोब्बर बनाउँदै क्वाटरफाइनल सम्भावना बलियो बनाए।

अब लिभरपुलले घरेलु मैदानमा ९ मार्चमा इन्टरको सामना गर्ने छ। जहाँ लिभरपुल १-० ले पराजित भए पनि क्वाटरफाइनलमा प्रवेश गर्ने छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP