Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

५१ जना मर्चवारको क्वारेन्टाइनमा

हृदयराम गुप्ता


मर्चवार २४ चैत्र÷ रुपन्देहीको उच्च जोखिममा रहेको मर्चवार क्षेत्रको ३ वटा क्वारेन्टाइनमा ५१ जनालाई राखिएको छ । भारत तथा तेस्रो मुलुकबाट आएका कोरोनाको संक्रमणको संका लागेका ब्यक्तिहरुलाई क्वरेन्टाइनम राखिएको हो ।
मर्चवारको सम्मरीमाई गाउँपालिकाद्वारा मदरशा उम्मुल मोमेनिल आइसा अल सिद्धिकी लिल बनातिल इस्लामियामा निर्माण गरिएको क्वारेन्टाइमा १० जना, मर्चवारी गाउँपालिकाद्वारा जनता मा।वि। ओडवलियामा निर्माण गरिएको क्वारेन्टाइनमा २३ जना र कोटहीमाई गाउँपालिकाद्वारा मर्चवार आदर्श उ।मा।वि। मझगावाँमा निर्माण गरिएको क्वारेन्टाइनमा १८ जना रहेका तिनै गाउँपालिकाका स्वास्थ्य संयोजक क्रमशः मुन्सि प्रसाद माझी, बिनोद बरई र मन बहादुर कुँवरले बताएका छन् ।
मर्चवारबाट ५ किमि। दुरीमा रहेको भारतको कोल्हुई क्षेत्रमा ६ जनामा कोरोनाको संक्रमण देखिएपछि अहिले पुरै मर्चवार सुनशान बनेको छ । उक्त कुरालाई मध्यनजर गर्दै प्रशासनले समेत कडाइ थालेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP