Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

अमेरिकी विदेशमन्त्रीको प्रधानमन्त्री देउवालाई फोन : विकास र क्षेत्रीय चुनौतीमा मिलेर काम गरौं

काठमाडौं :  अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका छन्।  

प्रधानमन्त्री देउवासँग आफूले युक्रेनमाथि रुसले गरिरहेको आक्रमणबारे कुराकानी गरेको विदेश मन्त्री ब्लिनकनले ट्वीटरमा लखेका छन्।  ‘रुसले युक्रेनमाथि विनाकारण गरेको आक्रमण, युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति हाम्रो समर्थनबारे प्रधानमन्त्री देउवासँग राम्रो कुराकानी भयो।’ ब्लिनकनले लखेका छन्, ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीमा मिलेर काम गर्ने क्रम जारी राख्नेछौँ।’ 

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपालले युक्रेनको पक्षमा भोट हालेको छ। यसअघि नेपालले युक्रेनमाथि रुसी आक्रमण रोक्न आग्रह गर्दै विज्ञप्ति समेत निकालेको थियो।

अमेरिकी सहायता परियोजना एमसिसी सम्झौता संसदबाट पारित भएपछि अमेरिकी उच्च अधिकारीले नेपाल सकारका प्रमुखसँग पहिलो पटक संवाद गरेका हुन्। गत आइतबार नेपालको प्रतिनिधि सभामा बहुमतले एमसिसी व्याख्यात्मक घोषणासहित पारित गरेको थियो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP