Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पिएसजीलाई हराउँदै म्यड्रिड क्वाटरफाइनलमा, बेन्जमाको ह्याट्रिक

काठमाडौं : रियल म्यड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। गएराति भएको दोस्रो लेगमा पिएसजीलाई ३-१ गोल अन्तरले पराजित गर्दै रियल म्यड्रिडले समग्रमा ३-२ को नतिजासहित च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको हो।  पिएसजीमाथि शानदार जित निकाल्न रियल म्यड्रिडका लागि करिम बेन्जमाले ह्याट्रिक पूरा गरे गरेका थिए ।

१-० गोल अन्तरले पछि परेको रियलका लागि खेलको ६१औं, ७६औं र ७८औं मिनेटमा गोल गर्दै बेन्जमाले शानदार पुनरागमन गराए। यसअघि पिएसजीका लागि किलियन एम्बाप्पेले खेलको ३९ औं मिनेटमा गोल गरेका थिए।

यो जितपछि रियल म्याड्रिड क्वाटरफाइनलमा पुगेको छ भने पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिएको छ।

प्रतियोगिता अन्तरगत गएराति नै भएको खेलमा स्पोर्टिङ लिस्वनसँग गोलरहित बराबरी खेल्दै म्यानचेस्टर सिटीले अन्तिम आठमा स्थान बनाएको हो। 

दोस्रो लेगमा बराबरी खेले पनि पहिलो लेगमा सिटी ५-०ले विजयी भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP