Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

शितगंगामा मेयर कप खेलकुद प्रतियोगिता सुरु

अर्घाखाँची -“शितगंगाको सान खेलमैत्री नगर हाम्रो पहिचान” भन्ने मुल नाराका साथ शितगंगा नगरपालिकामा मेयरकप खेलकुद प्रतियोगिता हिजोबाट सुरु भएको छ । शितगंगा नगरस्तरीय खेलकुद समितिको आयोजनामा यहि फागुन २९ गते देखि शितगंगा नगरपालिकाको खेल मैदान रजियामा खेलकुद सञ्चालन भएको हो ।

खेलकुदको आइतबार भब्य समारोहका बिच समुद्धघाटन गरिएको छ । नगर प्रमुख सुर्य प्रसाद अधिकारी, प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खनाल बिभिन्न शाकाका प्रमुख बिभिन्न संघ सस्थाका प्रतिनिधीहरुको उपस्थितमा कार्यक्रमको शुभारम्भ भरिएको हो ।

प्रतियोगिताको नगर प्रमुख सुर्य प्रसाद अधिकारीले दियोबाले उद्धघाटन गर्दै नगरपालिकामा खेलाडी उत्पादन गर्ने र खेल क्षेत्रको बिकास गर्न यस्ता खेलकुद हरु आयोजना गरिएको बताउनु भयो । शितगंगा नगरपालिकाले बिभिन्न खेलकुद प्रतियोगित तर्फ गरि हजारौ खेलाडी सहभागी हुने बताउनु भयो । रनिङशिल प्रतियोगितामा मेयरकपर उपमेयर कप गरि दजर्नौ बिधामा खेलकुद सञ्चालन भइरहेका छन ।

प्रतियोगितामा पुरुष तथा महिला भलिवल प्रतियोगिता ,पुरुष तथा महिला ८ सय र ४ सय मिटर दौड प्रतियोगिता सञ्चालन हुन लागेको हो । खेलमा पुरुष भलिवल तर्फ प्रथम पुरस्कार ५० हजार ,दोस्रो पुरस्कार ३० हजार, तेस्रो पुरस्कार २० हजार र शान्तवना पुरस्कार १० हजार रहेको छ । महिला भलिवल तर्फ प्रथम १० हजार ,दोस्रो ५ हजार तेस्रो ३ हजार रहेको छ ।

दौड तर्फ ८ सय मिटर पुरुष तर्फ प्रथम ५ हजार, दोस्रो ३ हजार र तेस्रो २ हजार रहेको छ भने महिला तर्फ ८ सय मिटरमा प्रथम पुरस्कार प्रथम ५ हजार ,दोस्रो ३ हजार र तेस्रो २ हजार पुरस्कार रहेको छ । यस्तै पुरुष र महिला ४ सय मिटर तर्फ प्रथम ३ हजार , दोस्रो २ हजार र तेस्रो १ हजार रासीको पुरस्कार रहेको छ । खेलकुदमा उत्कृष्ट खेलाडी ,अनुशाशित खेलाडि, हरुलाइ समेत पुरस्कृत गरिनेसमितिका अध्यक्ष मान बहादुर सिंजापतीले जानकारी दिनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP