Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

साफ यू-१८ महिला च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौं : अठार वर्ष मुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। भारतको जमसेदपुरस्थित जेआर्डी टाटा स्पोर्ट्स कम्प्लेक्समा खेल बेलुकी सवा ७ बजे सुरु हुनेछ। नेपाल पहिलो जितको खोजीमा हुनेछ। यस अघि बंगलादेशसँग भएको पहिलो खेलमा नेपाल ४–२ गोल अन्तरले पराजित भएको थियो।

पहिलो खेलमा भारतसँग ७–० ले हारेको नेपाल भारतसँगको दोस्रो खेलमा ५ –१ ले पराजित हुन पुग्यो।  डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ।

३ खेलमा अंकविहीन नेपाल पुछारमा रहँदा बंगलादेश २ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा छ भने आयोजक भारतले शतप्रतिशत जित निकाल्दै ९ अंकका साथ शीर्ष स्थानमा छ।  च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP