Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

कपिलवस्तुमा खसीबोकाको तस्करी बढदै : भन्सार छलि नेपाल भित्रिदै गर्दा पक्रऊ

कृष्णनगर भदौ ८

कपिलवस्तुमा भारतबाट नेपालतर्फ भन्सार छली ल्याएदै गरेका खसीबोका ईलाका प्रहरी कार्यालय गणेशपुर प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खएिको प्रहरी टोलीले गेडुवाजोतबाट १ लाख ४ हजार बराबरको खसीबोका बरामद गरेको हो । भारतको सीमावर्ती नाका कृष्णनगरको बाटो हुँदै ल्याउँदै गरेका खसीबोका गेडुवाजोतमा प्रहरीलाई देखेपछि खसीबोका ल्याउने व्यक्तिहरु भारततर्फ भागेका थिए ।

बरामद गरिएका खसिबोका पशु क्वारेन्टाइन कृष्णनगरमा बुझाइएको र उक्त खसिबोका १ लाख ४ हजारमा लिलाम गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP