
राप्रपाका नेता श्याम मिश्रा जनता समाजवादीमा प्रवेश गर्ने भएका छन् । मिश्रालाई प्रवेश गराउन जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव चैत १२ गते कृष्णनगर आउने कार्यक्रम रहेको छ । गत निर्वाचनमा मेयर पदमा उठेका मिश्र कृष्णनगरका लोकप्रिय नेता हुन ।उनी सहित एक हजार भन्दा बढी कार्यक्रताहरु जसपामा प्रवेश गर्ने जसपाका प्रदेश प्रवक्ता अकरम पठानले बताउनुभयो । पठानका अनुसार कृष्णनगरमा हुने आम सभा तथा बृहद पार्टि प्रवेश कार्यक्रमको तयारि तिब्र गतिमा भईरहेको । निर्वाचनको मुखका जसपाले निर्वाचन लक्षित विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया