
काठमाडौं : स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशित गर्ने भएको छ।
मतदाता नामावली अध्यापकको कार्य सकिएको जानकारी दिँदै आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले आज आयोगले औपचारिक निर्णय गरेर नामावली प्रकाशित गर्ने जानकारी दिए।
यसअघि आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा १ करोड ७८ लाख मतदाता हुन सक्ने अनुमान सार्वजनिक गरेको थियो।
आयोगले दुई करोड मतपत्र छाप्ने तयारी गरेको छ। मतदाता संख्याभन्दा १०–१५ प्रतिशत बढी मतपत्र छाप्नुपर्ने सहप्रवक्ता अर्यालले बताउनु भयो। मतपत्र छपाइ भने जनक शिक्षा सामग्री लिमिटेड गर्ने छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया