Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आइतबारदेखि फेरि पूरा सिलिन्डर ग्यास बिक्री वितरण गरिने

काठमाडौं । नेपाल आयल निगमले आगामी आइतबारबाट एलपी ग्यासको भरी सिलिण्डर नै बिक्री गर्ने भएको छ । भरी सिलिण्डरमा १४.२ किलो ग्यास हुने गर्छ ।

ग्यास अभाव हुन सक्ने भन्दै निगमले केही दिनयता आधा सिलिण्डरमात्र बिक्री गर्दै आएको छ । ग्यास पर्याप्त मौज्दात रहेको भन्दै पुनः भरी सिलिण्डर बिक्री गर्न लागिएको निगमको भनाइ छ।

यसअघि ग्यास उद्योगी तथा बिक्रेताले ग्यास सहज आपूर्ति भएकाले भरी सिलिण्डर नै बिक्री गर्ने व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भट्टसँग माग गरेका थिए। निगमले चैत १३ गतेदेखि केही दिनका लागि भन्दै आधा सिलिण्डर मात्रै बिक्री गर्न थालेको थियो ।

भारतबाट नियमति रुपमा ग्यास बुलेट आइरहेको छ । यता, बजारमा भने ग्यासको खपत घट्न थालेको छ । यसअघि उपभोक्ताले ग्यासको पर्याप्त मौज्दात गरेका थिए । यहीबेला राजधानी छाडेर गाउँघर फर्किनेको संख्या पनि ह्वात्तै बढेपछि ग्यास खपत कम भएको अनुमान गरिएको छ । https://www.youtube.com/watch?v=RGWEDU-a-OY

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP