Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

भरतपुरमा तोकियो निषेधित क्षेत्र पाँचजना भन्दा बढी मानिस जम्मा नहुन प्रशासनको आदेश


चितवन
भरतपुरका बिभिन्न स्थानमा भदौ ९ गते बिहान ६ बजे देखि अर्को आदेश नभएसम्मको लागी पाँचजना भन्दा बढी ब्यक्ति जम्मा नहुन जिल्ला प्रशासन कार्यालय चितवनले सुचना जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्धारा जारी आदेशमा कार्यक्रम प्रस्ताेता रवि लामिछाने रिहाईको माग गर्दै हुने प्रदर्शनबाट अशान्ति र हुलदंगा हुन सक्ने देखिएकाले चारकिल्ला तोकेर एकै ठाँउमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाईने उल्लेख छ ।
चारकिल्लामा पूर्व बाईपास सडक तर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि घरेलु कार्यालय चोक सम्म, पश्चिममा पूर्व पश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल देखि चौबिसकोठी चोकसम्म, उत्तरमा बाईपास सडकतर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जानेचोक, नारायणी माविचोक, कृषिज्ञानकेन्द्र चोक हुदै चौबिसकोठी सम्म,
र दक्षिणमा बाईपास सडक तर्फको घरेलुकार्यालयको चोकदेखि दुरसञ्चारचोक हुदै पूर्व पश्चिम लोकमार्गको सप्तगण्डकी अस्पतालचोक सम्म रहेको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ९३ क. बमोजिमको अधिकार प्रयोग गर्दै यस्तो आदेश जारी गरिएको सार्वजनिक सुचनामा उल्लेख छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP