
कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ९५ हजार नाघेको छ। शुक्रबार बिहान सम्म ९५ हजार ६ सय ५७ जनाले ज्यान गुमाएका छन्।
विश्वभर १६ लाख २ हजार ६ सय १९ जना संक्रमित भएका छन्। यीमध्ये ३ लाख ५५ हजार ६ सय ७१ जना निको भएका छन्। भाइरसबाट अहिलेसम्म इटालीमा सबैभन्दा धेरै १८ हजार दुई सय ७९,अमेरिकामा १६ हजार पाँच सय १३, स्पेनमा १५ हजार चार सय ४७ पुगेको छ भने फ्रान्समा १२ हजार दुई सय २८ जनाको मृत्यु भएको छ ।
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि १६ लाख दुई हजार ६ सय १९ नाघेको छ । संक्रमितको संख्यामा अमेरिका सबैभन्दा अगाडि छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया