Trending
राजनीति प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस राजनीति पूर्वीय दर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक : सञ्चारमन्त्री शर्मा समाज कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु , ३ जना अस्पताल भर्ना राजनीति परम्परागत कानून, पद्धति र प्रवृत्तिबाट जग्गा खण्डीकरण रोकिन्न : सचिव दुवाडी राजनीति घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरी : मन्त्री अधिकारी अन्तर्राष्ट्रिय अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो अन्तर्राष्ट्रिय यमनका हुथी विद्रोहीद्वारा इजरायलसँग जोडिएका सबै व्यापारिक जहाजमा आक्रमण गर्ने चेतावनी समाज ‘भिजनेवल’ गोष्ठीको आयोजना गरेर गाउँपालिकाको पञ्चवर्षीय लक्ष्य निर्माणमा पैयुँ स्वास्थ्य चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा विस्तार हुनुपर्छ : उपकुलपति बस्नेत समाज

विजयनगरले चेकजाकका लागि एक जनालाई बुटवल पठायो


चैत्र २८ –विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकामा एक जना व्यक्ति ४ दिन देखि ज्वरो आउने, रुघाखोकी लाग्ने भएकोले चेकजाच र थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।


गाउँपालिकाको वडा नं. ७ छो–अमौली परसोहियामा बस्ने २१ वर्षका लोनिया थर भएका व्यक्ति हुन् । उनी कामको सिलसिलमा भारतको महाराष्ट्रमा गएका थिए । कोरोनाको महामारी फैलिएपछि उनी घर फर्केका थिए ।


उनी घर आएको २०,२१ दिन बिति सकेपछि सम्पर्कमा आउँदा ४ दिन अगाडीदेखि प्राइभेट मेडिकलबाट औषधी गराई राखेको अवस्थामा स्थानीयले थाहा पाएपछि जानकारी दिए लगत्तै क्वारेन्टाइनमा ल्याइएको थियो ।


हिजै राती गणेशपुरको क्वारेन्टाइनमा चेक जाँच गराउँदा ज्वरो आउने, रुघाखोकी लागेको लक्षण देखिएको अधिकारीले बताउनुभयो । उनलाई इमेरजेन्सी वार्ड राखी उपचार भईरहको छ । अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ ।


उनीसँग सम्पर्कमा रहेका ७ जना व्यक्ति लाई गणेशपुरको क्वारेन्टाइनमा राखिएको बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP