Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न पहल गर्छु : मन्त्री शर्मा

काठमाण्डाै – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अन्तरिम संविधानले अगाडि सारेका ऐन, कानुनहरू सफलतापूर्वक सम्पन्न गर्ने बताउनुभएकाे छ ।

आज बिहीवार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेलगत्तै मन्त्रालयको पदभार ग्रहण गर्ने क्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । मन्त्रालयको पदभार ग्रहण गर्दै कोइरालाले शान्ति प्रक्रियाका पूरा गर्न बाँकी काम टुङ्ग्याउन पहल गर्ने बताउनुभएको छ । 

उहाँले भन्नुभयो, ‘हिजो म फरक भूमिकामा थिएँ । आज सरकारकाे तर्फबाट ती कामहरू पूरा गर्ने जिम्मेवारीमा पुगेको छु । अन्तरिम संविधानले अगाडि सारेका कुराहरूमध्ये सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कामहरूलाई सम्पन्न गर्ने सरकारकाे दायित्व हो ।’

नवनियुक्त मन्त्री कोइरालाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कामहरू सर्वोच्च अदालतबाट विभिन्न मुद्दामा प्रतिवादित भएका सिद्धान्त, अन्तर्राष्ट्रिय कानुनका व्यवस्थाहरू, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानमा अघि सारेका प्रस्तावनाहरू लगायतका कुरालाई हेरी कानुन संशोधन गरेर अघि बढ्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP